मुख्यमन्त्री पहिचान पक्षधरसँग वार्ता गर्न मञ्जुर भएपछि जसपा कोशी सरकारमा जान तयार
निर्मला लिम्बू पुनः मन्त्री बन्ने निश्चित
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १३:१४:४१
२६ साउन, विराटनगर । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । उसले आजै पार्टीका एक्ला प्रदेश सांसद निर्मला लिम्बूलाई मन्त्रीमा सिफारिस गर्ने भएको छ । मन्त्रालयको टुंगो नलागे पनि लिम्बूलाई आजै प्रदेश प्रमुखबाट मन्त्रीमा शपथ खुवाउने तयारी गरेको छ ।
यसअघि जसपा पहिचान पक्षधरले कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने भन्दै किरात, राई, लिम्बू लगायत आदिवासी जनजातिहरुले सुरु गरेको आन्दोलनका क्रममा मन्त्री रहेकी लिम्बूलाई सार्वजनिक रुपमा आवतजावतमा समेट बाधा पुगेपछि आन्दोलनको दबाबमा परी एमाले नेतृत्वको सरकारका बेला राजीनामा दिएकी थिइन् ।
अहिले केन्द्र सरकारकै समिकरणअनुरुप नेपाली कांग्रेसका उद्वव थापाको नेतृत्वमा सरकार बनेपछि जसपा पुनः सरकारमा जान तयार भएको हो । मुख्यमन्त्री थापाले आजै मात्र पहिचान पक्षधरसँग वार्ता गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा थापाले आन्दोलनकारीको माग सम्बोधन गर्न आफू नेतृत्वको सरकार तयार रहेको प्रवितद्धता जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार