चीन-भारत सीमाना लद्दाखमा भारतीय सेना सवार ट्रक दुर्घटना, १० जनाको ज्यान गयो
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार ११:२३:१४
३ भदौ, काठमाडौं । भारत–चीन सुीमाना लद्दाखमा सेना बोकेर गइरहेको भारतीय सैनिक ट्रक भीरबाट खसेर गम्भीर दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना सेनाको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
शनिबार साँझ भारतीय सेनाका जवान एम्बुलेन्ससहित पाँचवटा गाडीमा लेहबाट लद्दाखस्थित केरीका लागि प्रस्थान गरेका थिए । उनीहरू केरीमा बनाइएको सेनाको डिभिजनल हेडक्वाटरका लागि जादै थिए । केरी नजिकै पुग्दा न्योमानजिकै सेनाको ट्रक चिप्लिएर ६० फिट गहिरो खाडलमा खसेको थियो ।
उक्त ट्रकमा एक जेसीओसहित ११ जना जवान थिए । तीमध्ये १० जनाको मृत्यु भएको हो । एक जना गम्भीर घाइते अवस्थामा उपचार भइरहेको जनाएका छन् ।
दुर्घटनामा हवलदार अनुज कुमार, गनर तरनदीप सिंह, गनर चन्द्रशेखर, लान्स नायक तेजपाल सिंह, नायब सुभेदार रमेश लाल, लान्स नायक मनमोहन सिंह, डीएमटी अंकित कुण्डु, हवलदार विजय कुमार, हवलदार महेन्द्र सिंह सिकरवार र डीएमटी वैभव भोइटे रहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । दुरर्घटनाबाट ट्रकक्षतिग्रष्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
बेलायतको कन्जरभेटिभ पार्टीकी नयाँ नेता बनिन् केमी बेडनक
कात्तिक १८, २०८१ आइतबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार
सुनसान छन् गाउँघर, तिहारमा रमाइलो छैन्
कात्तिक १८, २०८१ आइतबार