चिसो चिसो यो मौसममा संजय र सिर्जनाको रोमान्स
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:७:११
३ भदौ, काठमाडौं । युवा गायक जेम्स गजमेरले ‘चिसो चिसो यो मौसमम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमान्टिक भर्सनको यस गीतमा शब्द, संगीत स्वयम् गायक गजमेरको रहेको छ।
युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यो गीतको म्युजिक भिडियोमा संजय बिश्वकर्मा र सिर्जना गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। संजय बिश्वकर्माको कोरियोग्राफी र कन्सेप्ट रहेको यस गीतको भिडियोमा सागर महतको छायाँकन र सम्पादन रहेको छ।
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सहरमा रहेको पाथीभरा ज्वेलर्सका संचालक उत्तम रसाइलीको प्रायोजन रहेको यस गीतको भिडियोलाई गायक गजमेरको आधिकारिक च्यानल ‘जेम्स म्युजिक स्टुडियो’ मार्फत भिडियो सार्वजनिक भएको हो।
यसअघि गायक गजमेरले ‘सायद मायामा, ‘पुर्खाले’ ‘यानी लै लै’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले सम्पूर्ण स्रोता, दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुनिक साउण्डको भैरहवामा दिपावली उत्सव
कात्तिक १४, २०८१ बुधबार
अबिनाश थापा मगरको शब्द संगीतमा ‘ठूली कान्छी’ सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
आउन फर्की बोलको गीत सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार
सुनसान छन् गाउँघर, तिहारमा रमाइलो छैन्
कात्तिक १८, २०८१ आइतबार