'गरीबको चमेली' गीत गाउँदै सभा गृह अगाडि प्रदर्शन [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १३:४३:१०
३ भदौ, काठमाडौं । जवाफदेहीता , प्रहरीहरूको (नगर प्रहरी) ज्यादती , गैरकानुनी कदम तथा ठेला-गाढा , साना सडक व्यापारीहरूको उचित व्यवस्थापनको माग गर्दै शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत आज तेस्रो आन्दोलन राष्ट्रिय सभा गृह अगाडि “गरीबको चमेली “ गीत गाउँदै स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका छन ।
विभिन्न ब्यानर र प्याम्पलेट लिएर युवाहरू बालेन को कार्यकक्ष सभा गृह गेट अगाडि उभिएर प्रदर्शन गरेका छन । स्वतन्त्र युवाहरूसँगै काठमाडौं मा फुटपाथ सडकमा व्यापार गर्नेहरू पनि आएर साथ दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार