वायुसेवा संचालक संघले गर्यो प्राधिकरणको नयाँ निर्देशिकाको स्वागत
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १८:१८:२१
३ भदौ, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले दुर्गम गन्तव्यमा उडान सुचारु गर्ने गरी ल्याएको निर्देशिकाको वायुसेवा संचालक संघले स्वागत गरेको छ ।
करिब एक महिनायता प्राधिकरणले जारी गरेको बर्खे मापदण्ड ल्याएर दिउँसो १२ बजेपछि पहाडी क्षेत्रमा एयरपोर्टमा उडानमा रोक लगाएको थियो । त्यसलाई पर्यटन मन्त्री सुदन किरातीको योजनामा उडान सुचारु हुने गरी निर्देशिका ल्याइएको हो । जसलाई संघले आइतबार एक प्रेस विज्ञप्ति निकालेर स्वागतयोग्य कदम भनेको छ । उडान सुरक्षामा संघ सचेत रहेको समेत जनाइएको छ ।
‘हामी हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौं। हवाई उडान संचालन गर्दा भविष्यमा आइपर्ने विविध कठिनाइका विषयहरुमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने छौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले कर्णालीसहित पहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा हवाई सेवा प्रदान गर्न नयाँ सुरक्षा निर्देशिका जारी गरेको हो । उडान नहुँदा हुम्लामा मात्र साउन महिनामा ४ बिरामी बालकले ज्यान गुमाएका थिए । त्यसपछि कर्णाली प्रदेश सरकारले केन्द्रका पर्यटन मन्त्रालयसँग उडान सुचारुका लागि पहल गर्न प्रदेशसभा बैठकमा समेत सांसदहरुले आवाज उठाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार