मेरो छायाँ देखेर एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आएन : माधवकुमार नेपाल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १२:५६:५
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal_dfzthr79hQ_Upvnuv4kY2.jpg)
५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर नेकपा एमाले नआएको बताएका छन् ।
नेकपा एसको मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एमाले संकीर्ण पार्टी भएको आरोप पनि लगाए । उनले भने ‘ राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए । थाहा छैन मलाई किन हो एमालेका नेताहरु आएनन् । सम्भवत त्यहाँ माधव नेपालको छाँया परेको हुनाले होला उहाँहरु आउनु भएन् ।
अध्यक्ष नेपालले आफुहरुमा त्यस्तो खालको संकीर्णता र सानो चित्त पनि नभएको बताए । आफुहरु सबैको मान राख्दै सबै साँझा विषयबस्तुहरुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको नेपालको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले महाधिवेशनका लागि छान्यो १८ सय प्रतिनिधि
असार ८, २०८१ शनिबार
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै
असार ८, २०८१ शनिबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार