प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकियो
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १२:१३:४३
१२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । आजको बैठकमा दर्जन सांसदहरुले विभिन्न पूर्वाधार निर्माण, मानवअधिकार, स्वास्थ्य तथा अन्तर्राष्ट्रियसँग सम्बन्धित विषयमाथि प्रश्न सोधेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सबै प्रश्नको जवाफ मसिनो गरी दिएका छन् । प्रचण्ड आज आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा मुख्य वक्ताको रुपमा सहभागी हुन आन्तरिक उडानबाट रुपेन्देहीको बुटवल जाँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार