स्वीमिङ पुलमा करेन्ट लागेर गम्भीर घाइते भएका शाक्यको भेन्टिलेटरमा राखेर उपचार हुँदै
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १५:३३:११
१७ भदौ, ललितपुर । गत शुक्रबार पुल्चोकस्थित होटल स्क्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर गम्भीर घाइते भएका ४१ वर्षीय सजिलमान शाक्यको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दिउँसो २ बजेतिर पौडी खेलेर निस्कने क्रममा उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको परिवारका सदस्यले जनाएका छन् । स्वीमिङ पुलमा तापक्रम मिलाउन करेन्ट जडान गरिएको पाइएको छ ।
स्वीमिङ पुलमा कसरी करेन्ट लाग्ने भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । होटल संचालकले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार