बालेनको अभिव्यक्ति हतोत्साहित तुल्याउने खालका भएको सीडीओ बस्नेतको भनाइ
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १८:४४:९
१७ भदाै, काठमाडौं । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महानगरपालिकाका मेयर बालेद्र साह ‘बालेन’को अभिव्यक्ति सुरक्षा निकाय र प्रशासन हतोत्साहित तुल्याउने खालका भएको संचारमाध्यमलाई बताएका छन् ।
बस्नेतले साहले कानून मान्दिनँ भन्न सकिने तर कर्तव्य पूरा गरिरहेका प्रहरी प्रशासनलाई हतोत्साहित हुने किसिमबाट सार्वजनिक अभिव्यक्ति आउनुले आश्चर्यमा परेको बताए । गएराति ९ बजे महानगपालिको गाडीमा साहपत्नी सबिना काफ्ले ललितपुरको मेडिसिटी अस्पतालको एनाईसीयूमा उपचाररत आफ्नी शिशुलाई स्तनपान गराएर फर्किने क्रममा कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर असभ्य र असान्दर्भिक प्रश्न गरेर हैरानी दिएको जनाउँदै फेसबुकमार्फत राति नै सरकारलाई ‘चोर’को संद्दा दिएर गाडी रोक्ने र हैरानी दिने क्रम नरोकिए सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए ।
त्यसपछि साहको चौतर्फी आलोचना भइरहेको छ । सोही विषयलाई लिएर उनको स्वकीय सचिवालयले आइतबार साँझा २ पृष्ठ लामो विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार