एमालेको लुम्बिनी कमिटी चयनका लागि मतदान सकियाे
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १६:१४:१
१९ भदौ, काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि बुटवलमा जारी अधिवेशनमा भइरहेको मतदान सकिएकाे छ ।
बिहान ८ बजे सुरू भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो। तर १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन निर्वाचन मण्डल जानकारी दिएको छ। प्रदेशभरिका एक हजार ५ जना मतदातामध्ये ९ सय ६५ जनाले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ ।
आजै मतगणना सुरु हुने र राति अबेरसम्म नतिजा सार्वजनिक हुने निर्वाचन मण्डलले बताएको छ । प्रदेश कमिटी अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलबीच प्रतिस्पर्धा भइरहेको छ ।
पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सहमतिबाट कमिटी चयन गर्न दिएको निर्देशनका बाबजुद मतदानमा पुगेको हो । लुम्बिनी नेतृत्वका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटबीच प्रतिस्पर्धा भइरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार