प्राधिकरणले बनाएका देशभरका चार्जिङ स्टेशन एकैसाथ उद्घाटन
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १३:१५:३५
२० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणद्वारा निर्मित देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।
प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने घोषणा गरेको थियो । सोही अनुरुप विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाए उद्घाटन गरिएको हो ।
प्राधिकरणले देशभित्र बिजुली उत्पादन राम्रो गतिमा भइरहेको र आन्तरिक खपतमा जोड दिनुपर्ने नीतिअनुरुप बिद्युतीय सवारी साधन खरिदमा प्रोत्साहनस्वरुप स्टेसनहरु बनाइएको हो । पछिल्लो समयमा विद्युतीय सवारीको संख्या बढेसँगै काठमाडाैं उपत्यका, पहाडी र तराइका जिल्लाहरूका राजमार्गमा चार्जिङ स्टेसन निर्माण कार्य पनि बढेको छ ।
प्राधिकरणका अनुसार हाल प्राधिकरण र निजी क्षेत्रबाट गरी देशभर २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् । यो क्रम बढ्ने जनाइएको छ । स्टेसनमा कुनैपनि प्रकारका सवारी एक घण्टाको चार्जले गर्दा १२० देखि १८० किमि दूरीसम्म चालउन पुग्ने जनाइएको छ ।
सञ्चालनमा आएका चार्जिङ स्टेसन र स्थानहरू :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार