कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल
आबिद हुसेन
भदौ ३०, २०८० शनिबार १४:४१:२१
३० भदौ, वीरगञ्ज । कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल चयन भएका छन् । शनिबार वीरगञ्जमा आयोजित साधरणसभाले अग्रवालको अध्यक्षतामा संघको १३ सदस्यिय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा सुधिर गुप्ता र महिला उपाध्यक्षमा रमितामाया गुप्ता, सचिवमा उपेन्द्र पटेल, सहसचिवमा श्याम कुमार सरार्फ, कोषाध्यक्षमा रानु दास चयन भएका छन् । यस्तै सदस्यमा सागिर अली, विक्कीराज पटेल, अंकित मिश्रा ,अंगद यादव, बजरंगी पटेल, दिपक साह तथा महिला सदस्यमा प्रेरणा श्रेष्ठ चयन भएका छछन् ।
संघका निवर्तमान अध्यक्ष आकाश पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साकम अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह , फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता लगायतको पनि उपस्थिति थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार