बालेनले पठाए विद्यालय अनुगमन गर्न महानगर प्रहरीसहितका टोली
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १४:७:४
४ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा सामुदायिक विद्यालयमा पठनपाठन ठप्प् पारेर शिक्षकहरुले आन्दोलन उत्रिएपछि महानगरपालिकाको टोली महानगर प्रहरीसहित विद्यालय अनुगमनमा निस्किएको छ ।
शिक्षा विभागका प्रतिनिधि महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेसहितको टोली लिएर महानगरभित्र संचालित विद्यालयहरुको अनुगनमा निस्किएका छन् ।
सरकारले संसदमा दर्ता गराएको विधेयकका केही बुँदा संशोधनको माग गर्नै देशभरका सामूदायिक विद्यालयका शिक्षक शिक्षिका आज दोस्रो दिन पनि विद्यालयमा पठनपाठन ठप्पा पारेर नयाँ बानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् । महानगरभित्रका आरआर मावि, भिमसेनगोला, गुहेश्वरी लगायत विद्यालयका शिक्षकहरु पनि आन्दोलनमा पुगेका छन् ।
मेयर बालेन साहको निर्देशनमा टोलीले विद्यालयमा पठनपाठन सुचारु रहे नरहेको अनुगमन गर्ने र त्यसबारे रिपोर्टिङ गर्ने जिम्मा पाएको छ । पढाइ बन्द गर्ने शिक्षक र प्रधानाध्यापकलाई कारवाही गर्ने निर्णय महानगरपालिकाले गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार