बनावट र डिजाइनले चिरिच्याँट्ट चक्रपथ, छेउछाउ हरियाली [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार ९:४०:१०
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१३ असोज, काठमाडौं । चक्रपथ बिस्तार अन्तर्गतको पहिलो खण्ड कलङ्की – कोटेश्वर सडकखण्ड सबैलाइ मनपर्ने सडक मध्यमा पर्छ । सबैले चासोको साथ हेर्ने सडक लायकको बनेको छ । चिन सरकारले ८ लेनमा बिस्तार गरेर २०७५ सालमा हस्तान्तरण गरेको यो सडक खण्डको दुरी १०।३९ किमि छ ।
बनिसकेपछि पनि धेरै त्रुटिहरु देखिएको यो पहिलो खण्ड नेपालको नमुना सडक मध्यमा पर्छ । सडकको बनावट र डिजाइन हेर्दा साच्चै बाहिर विदेश तिरको सडक जस्तो लाग्छ । वर्षभरिको मौसम अनुसार यो सडकखण्डको स्वरुप नै बद्लिन्छ । सडक चौडा मात्र छैन, बलियो पनि छ ।
जमिन भासिन सक्ने ठाउँमा १५ फिटसम्म माटो झिकेर ग्राभल भरिएको छ । सडक ८ लेनका भएकाले यस सडक छेउछाउमा बिभिन्न बोट बिरुवाहरु लगाइएको छ । जुन ४ वटै मौसम अनुसार आफ्नो रुप फेर्ने गर्छन । नयाँ वर्षसङ्गै ज्याकाराण्डा फुलले बाटो नै ढाकेको देख्न पाइन्छ ।
भर्खरै मनसुन सकिएसङ्गै अहिले सडक छेउछाउ हरियाली छन्। कोटेश्वर देखि बल्खु पुल सम्म सडकमा भएका बोटबिरुवाले आदि चक्रपथ हरियाली बनाइदिएको छ । सडक छेउ फुटपाथमा हिँड्ने सर्वसाधारण देखि सडकमा कुदाउनेहरुको आखा सडक छेउछाउ गैहाल्छ ।
फराकिलो, स्तरीय र सुन्दर१ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । यि दृश्य हरु हेर्दा यो हाम्रो देश नभै अरु ठाउँ कै हो कि जस्तो नी लाग्न सक्ला तर हैन यो तस्बिर हरु चक्रपथ अन्तर्गत को पहिलो खण्ड कोटेश्वर– कलङ्की को हो ।
आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा यो सडकखण्डमा हरियाली निर्माण गरिरहेको पनि छ । हाललाइ चक्रपथ बिस्तार अन्तर्गत दोस्रो खण्डपनि गत वर्षको फाल्गुन देखि काम त सुरु भएको छ तर तेति गति भने लिन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार