रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार १२:८:५
१३ असोज, रौतहट । रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन भएका छन् । जिल्ला खेलकुद बिकास समिति रौतहटका कार्यलय प्रमुख वीरेन्द्र ढुंगानाको उपस्थितिमा भएको संघको प्रथम भेलाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिमा उपाध्यक्षमा प्रवेश आचार्य, कोषाध्यक्षमा ममता कुमारी सिंह, सचिवमा सन्दीप अर्याल रहेका छन् भने सदस्यहरुमा सविन भुजेल, रिजन अधिकारी, विवेक बुढाथोकी, उमेश तिमल्सिना र सुवास राउत रहेका छन् । भेलामा बास्केटबल केन्द्रीय प्रतिनिधिहरू पवन थापा र गोपाल तिमिल्सिना, रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धिताल, सदस्य राजकुमार दर्लामीको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार