प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार ११:१०:२३
३० असोज, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ०.२६ अंक घटेर १८५१.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा बन्द भएको थियो ।
मंगलबार प्रि-ओपन सेसनमा ६५५ कित्ता सेयर किनबेच हुँदा २ लाख १४ हजार ७४६ रूपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । सो सेसनमा ५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घट्दा बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार