दशैंको मुखमा भावुक देखियाे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार २१:१९:३३
२ कात्तिक, काठमाडौं । नेपालीहरुको महान पर्व विजयादशमी नजिकिँदै गर्दा आफ्नो जन्मभूमि छाडेर यति बेला नेपाली युवा विदेश जान बाध्य भएका छन् । घर आँगनमै आइसकेको पर्व दशैंमा आफ्नो घर परिवार, आफन्त छाडेर उनीहरू विदेशीएका हुन् ।
नेपालीका दुई ठूला पर्व दशैं र तिहार आएपनि रोजगारी तथा उच्च शिक्षाका लागि उनीहरू बिदेसिन बाध्य भएका हुन् । चाडपर्वको समयमा घर परिवार छाडेर जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भावुक माहोल देखिन्छ । दशैंको मुखमा बिदेसिन बाध्य भएकाहरूले गर्दा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भावुक देखिएको थियो ।
परिवारका सबै सदस्यसँगै बसेर चाडपर्व मनाउने नेपालीको प्रचलन हो । तर, स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवाहरु कामका लागि विदेशिन बाध्य भएका छन् । विदेशबाट आएको भिषाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिषाको समय सकिने डरका कारण युवाहरु चाडपर्वलाई लत्याएर विदेश गइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार