राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ [फोटो फिचर]
इन्द्र रिजाल
बैशाख ३, २०७६ बुधबार ०:२५:१०
काठमाडौं । प्रधानमन्त्री लगायतका विशिष्ट महानुभावहरु राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिनद्धारा निर्मित सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ गरिएको छ ।
‘ब्रेक थ्रु’ समारोहमा प्रधानमन्त्री ओली, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल लगायतका विशिष्ट महानुभावहरु सहभागी भएका छन् ।
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिनद्वारा निर्मित सुरुङको (टिबिएम) बटन थिचेर ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
टनेल बोरिङ मेसिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामुहिक तस्वीर खिचाउँदै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतका विशिष्ट महानुभावहरुको सामुहिक तस्विर
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार