भारतमा एक परिवारका ७ जनालाई ‘सामूहिक आत्महत्या’ गराउन बिबश बनाउने एक पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार ८:३७:५७
२३ कार्तिक, गुजरात । सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ । घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यावसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन् ।
दुवै फर्निचर व्यवसायमा साझेदार थिए । प्रहरीका अनुसार इन्दरपालले मनिष सोलंकीबाट २० लाख रुपैयाँ लिन चाहेको थियो । इन्दरपालले मनिषलाई यो रकम दीपावलीसम्म तिर्न दबाब दिएका थिए । जुन दबाब सहन नसकेर सोलंकीका परिवारले सामुहिक रुपमा आत्महत्या गरेका थिए ।
सूरतका डीसीपी राकेश बारोटले अक्टोबर २९ को बिहान अडाजन थाना क्षेत्रको पालनपुर पटिया क्षेत्रमा रहेको एउटा फ्ल्याटबाट ७ जनाको शव फेला पारेको जानकारी दिए पछि हंगामा मच्चिएको थियो । सुरुमा यो सामूहिक आत्महत्या भएको अनुमान गरिएको थियो तर प्रहरीले अनुसन्धान थालेपछि मृतक मनिष सोलंकीले झुण्डिएर तथा आमाबुवा, श्रीमती र तीनै जनाको विष पिएर मृत्यु भएको खुलेको थियो ।
प्रहरीले घटनास्थलमा सुसाइड नोट पनि फेला पारेको थियो, जसमा उनले कसैको नाम नलिई पैसा फिर्ता नगरेको लेखेका थिए । त्यसपछि प्रहरीले यस विषयमा गहिरो अनुसन्धान जारी राखेको छ थियो, सोही बीचमा प्रहरीले मृतक मनिषको अर्को चिठ्ठी पनि प्राप्त गरेको छ, जसमा उनले आफ्ना साथी इन्दरपाल शर्माबाट २० लाख रुपैयाँ लिएका थिए।
जो तिर्नका लागि निकै दबाब परेको थियो, जसलाई सहन नसकेर मनिषको परिवारले सामुहिक आत्महत्याको बाटो रोजेको थियो, इन्दरपाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
माघ ११, २०८१ शुक्रबार
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार