माइतीघरमा टिकटक फुकुवा गर्न माग, ‘न्याय देउ अदालत’

नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार १४:५३:१४
२ मंसिर, काठमाडौं । टिकटक बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।
शनिबार दिउँसो टिकटकका प्रयोगकर्ताहरूले सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई तानाशाह नबन्न र सर्वोच्च अदालतलाई न्याय दिन उनीहरुको माग छ ।
सरकारको यो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भइसकेको छ । रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रबार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’, भरपर्दो सेवा नहुँदा जनतालाई सास्ती
मंसिर २०, २०८० बुधबार
संसारकै पहिलो मानव हत्या ४.३ लाख वर्ष अघि भएको पुष्टि
मंसिर २०, २०८० बुधबार
काठमाडौंमा चिसो बढ्यो, पश्चिम नेपालमा हिमपात
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार