रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार ७:२९:५४
१० मंसिर, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
रायो भल्लेकानोले खेलको ३९औं मिनेटमा उनै लोपेजको गोलमा अग्रता लिएको थिएको थियो । तर खेलको ८२औं मिनेटमा भल्लेकानोकै खेलाडी फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।
यो बराबरीपछि बार्सिलोनाको १४ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भल्लेकानोको १४ खेलमा १९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार