रिलिज हुनु अघि नै शाहरूखको डंकीले कमायो १०० करोड
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १०:४६:४७
१० मंसिर, मुम्बइ । शाहरुख खानको फिल्म डंकीको रिलिजको काउन्ट डाउन सुरु भएको छ । फिल्मको पहिलो झलकले जादू गर्यो भने अब शाहरुख खानको फिल्मको गीत पनि निकै रमाइलो देखिएको छ । फिल्मको क्रेज जारी छ र शाहरुखले यो वर्षको तेस्रो बिग ब्याङ बनाउन लागेको बताइएको छ ।
शाहरुखको पछिल्लो ६ वर्षको करियरलाई हेर्ने हो भने डंकी सबैभन्दा कम बजेटको फिल्म हो तर रिलिज हुनुअघि नै सय करोड कमाइसकेको बताइएको छ ।
भारतीय मिडियाका अनुसुार चलचित्रले गैर थिएटर अधिकारबाट रिलिज हुनुअघि नै राम्रो कमाई गरिसकेको छ। अहिलेसम्म करिब १०० करोड कमाइसकेको जनाइएको छ । फिल्मको बजेटको कुरा गर्दा ८५ करोड भारु रहेको बताइएको छ ।
तर, यसमा निर्देशक राजकुमार हिरानी र मुख्य अभिनेता शाहरुख खानको शुल्क भने समावेश छैन । उनले फिल्मको नाफाबाट आफ्नो हिस्सा लिने र यो उनको पारिश्रमिक हुने बताइएको छ ।
फिल्म डंकीलाई दर्शकले जसरी प्रतिक्रिया दिइरहेका छन्, त्यसबाट फिल्मले बक्स अफिसमा हलचल मच्चाउने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार