दक्षिण एसियाली कराँतेमा २९ स्वर्ण जितेर नेपाल पहिलो
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १२:५९:०
१८ मंसिर, काठमाडौं । नेपालले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्णपदकसहित शीर्ष स्थान हासिल गरेको छ । नेपालले २६ रजत र ६ कास्यपदक पनि जितेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यसाथ दोस्रो भयो । नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, सात रजत र १४ कास्य जित्यो ।
चार स्वर्ण, एक रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, दुई स्वर्ण, आठ रजत र २९ कास्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौँ र दुई कास्यसाथ भुटान छैटौँ भयो ।
शनिबार र आइतबार भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका (एनओसी टिम) र भुटान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष खेलाडी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार