साउदी लिग : अल रियादमाथि अल नासरको सहज जित
नेपालबहस संवाददाता
मंसिर २३, २०८० शनिबार ९:३४:५४
२३ मंसिर, काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल रियादका लागि आन्द्रे ग्रेले एक गोल गरेका थिए ।
यो यस सिजनमा अल नासरको १२औं जित हो । १६ खेलमा १२ जित, एक बराबरी र ३ हारसहित अल नासरको ३७ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ७ अंकले पछाडी रहेको छ । त्यसैगरी अल रियादको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार