सर्वोच्चका न्यायाधीशको कार्यकाल ७ वर्षे बनाउन नेपाल बारको चलखेल
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार २०:१४:४९
२५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्ष मात्र गराउने गरी व्यवस्था गर्न नेपाल बार एशोसिएसनले पह गर्ने भएको छ । सर्वोच्च अदालतको न्यायाधीशको कार्यकाल ७ वर्ष मात्र हुनुपर्ने भनी यसअघि आफैंले अघि सारेको प्रस्तावमाथि अध्ययन गर्न बारे अध्ययन समिति बनाउने भएको छ ।
बारको ४९ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदावधिका बारेमा अध्ययन गर्न समिति बनाउन बार कार्यसमितिलाई निर्देशन दिएको छ । अध्ययन समितिले दिएको प्रतिवेदन बारको आगामी राष्ट्रिय समितिमा पेश गरिनेछ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय समिति बैठकले अध्ययन समिति बनाउनेछ ।
कार्यकारिणी परिषदको निर्णय अनुसार समिति गठन हुने र यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ । बारले अघि सारेको प्रस्ताव उचित देखिए संविधान संशोधनपछि मात्रै त्यसको कार्यान्वयन हुनेछ । यसका लागि उच्चस्तरीय राजनीतिक सहमती पनि आवश्यक पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार