बाँकेमा बोलेरोको ठक्करबाट प्रहरी जवानको मृत्यु अन्य एक घाइते
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १०:५७:५५
दीपक शर्मा
२९ मंसिर, बाँके । बाँकेमा बोलेरोको ठक्करबाट एकजना प्रहरीको मृत्यु भएको छ भने अन्य एक जना प्रहरी घाइते भएका छन । बिहिबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै अनियन्त्रित हुँदा भे १ च ३४०७ नम्बरको बोलेरो गाडिले ठक्कर दिँदा एक जना प्रहरी जवान र प्रहरी सहायक हवल्दार गम्भिर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागी लगीएको क्रममा उपचार चल्दा चल्दै रुकुम पश्चिम मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षिय विशाल वलीको मृत्यु भएको बताइएकाे छ ।
बर्दिया बाँसगढि नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी एंव प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार