फोर एचद्वारा एभरेष्ट एशिया लिडरशीप समीट घोषणा
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १६:२५:११
१७ पुस, काठमाडौं । फोर एच नेपालले एभरेष्ट एशिया लिडरशीप समीट सन् २०२५ घोषणा गरेको छ । उक्त समीटमा नेपालसहित विश्वका ३० देशहरुबाट लगभग २०० जना सहभागी हुने जनाइएको छ । उक्त समिट नेपालमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
समीटमा विश्व परिवेशमा एशिया नेतृत्व, जलवायु परिवर्तनमा एशियाको भूमिका, विश्वका लागि एशियाली अर्थतन्त्र, युवा रोजगार र प्रविधिका विकास, सांस्कृतिक आदानप्रदान लगायतका विषयमा कार्यपत्र तथा कार्यशाला आयोजना गरिनेछ । साथै, नेपालको पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय भ्रमणको कार्यक्रमसमेत रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार