एनआइसी एसिया बैंकले घटायो ब्याजदर
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार ९:२९:०
२४ पुस, काठमाडौं। एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएको छ ।
बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५५ ब्याजदर दिने जनाएको छ । उक्त ब्याजदर निर्धारण गर्नको लागि बैंकले २४ महिनादेखि १८० महिनाको लागि निर्धारण गरेको हो ।
बैंकको अधिकतम ८.६७५ ब्याजदर पुस महिनामा दिंदै आएको छ । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५०५ निर्धारण गरेको छ ।
यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५५ र न्यूजतम ६.२५०५ मात्र ब्याज दिने भएको छ । मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशतकै लाइनमा आएपछि यसबट ऋणीलाई निकै फाइदा पुग्नेछ । तर निक्षेपकर्तालाई भने यसबाट घाटा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार