ऋषिङ दौड विजेता तीनै आर्मीका खेलाडी
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १५:४:३०
२७ पुस, तनहुँ । तनहुँको ऋषिङमा बिहीबार ४२.५ किलोमिटर दूरी रहेको ऋषिङ दौड प्रतियोगिता सम्पन्न भएको छ ।
ऋषिङ गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा गोविन्द कार्की प्रथम, गोपाल तामाङ द्वितीय र तिलक सुनुवार तृतीयले स्थान प्राप्त गरेका छन् । विजेता खेलाडीहरूले क्रमशः ६० हजार, ४० हजार र २५ नगर प्राप्त गरे ।
विजेता तीनै खेलाडी नेपाल आर्मीका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार