कांग्रेसले जागरण अभियानको सुरु गर्दै गर्दा पार्टीभित्र समस्या यथावत
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १८:४७:२०
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको तयारी तिब्र पारेको छ । नेताहरुलाई ७७ वटै जिल्लामा अभियानका लागि जिम्मेवारी पनि तोकिसकेको छ ।
नेता नारायण खड्काले अभियान सुरु गर्दै गर्दा पार्टीभित्र भने समस्या यथावत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । खड्काले कांग्रेस नेतृत्वकै कमजोरीका कारण नेपाल विद्यार्थी संघ नेतृत्वविहिन अवस्थामा पुगेको बताए ।
यस्तो अवस्थाले निरन्तरता पाए पार्टीभित्र विखण्डन हुने सम्भावनासमेत रहेको खड्काले बताए । नेविसंघको स्थापना दिवस नेताहरुले अलग अलग मनाउनु दुखद भएको खड्काले बताए । यस्तै विसंगतिका कारण पार्टी अस्तव्यस्त हुँदै गएको खड्काको ठहर छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार