बिहिबार डलर सामान्य घट्दा, युरोको भाउ बढ्यो
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार ७:५९:११
११ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेका विनिमय दर अनुसार डलर सामान्य घटेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज ५ पैसाले घटेको छ । जसअनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ ।
यसअघि बुधबार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ७५ पैसा र बिक्री दर १३३ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।
यसैगरी आज ४१ पैसाले बढेको छ । बिहिबार युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा कायम गरिएको छ ।
बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६९ रूपैयाँ १४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ५८ पैसा र बिक्री दर ८७ रूपैयाँ ९७ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ५३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बिहिबार २८ रूपैयाँ ०५ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्री दर ४३३ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिद दर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार