अब राष्ट्र र जनताको लागि काम गर्नु छः कृष्ण सिटौला
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार ११:१९:३१
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नव निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताएका छन् । निर्वाचित भइसकेपछि पहिलो पटक झापामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताएका हुन् ।
गगन थापाको ‘संवाद यात्रा’को उद्घाटनका क्रममा उनले भने, ‘ तपाईंहरूको हातमा पार्टी छ । हामीले राष्ट्रको हितमा काम गर्नु छ । हामी हाम्रो लागि होइन राष्ट्र र जनताका लागि छौं ।’ उनले यो यात्राका क्रममा किसान–मजदुरका समस्या बुझ्नु पर्ने सुझाव दिँदै कहाँनेर त्रुटी छ, त्यो पत्ता लगाएर अघि बढ्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार