प्रि-ओपन सेसनमा नेप्से बढ्यो
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार ११:२३:४१
१६ माघ, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार १.१४ अंकले बढेको छ । यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ ।
३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता शेयर कारोबार हुँदा २३ लाख ६४ रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार