बीपीवाद निर्माण अभियानको अथितिमा शेखर
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १०:५७:२२
२१ माघ, जनकपुरधाम । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले बीपी कोइरालाको बीपीवाद निर्माणको लागि सातवटै प्रदेशमा अभियान सुरु गरेको छ । कांग्रेसमा ओझेलमा पर्दै गएको बीपीको समाजवाद, विचार, अवधारणा पुनरजागरणका लागि बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले अभियान थालेको हो ।
शनिबार जनकपुरमा भएको संस्थाको भेलाले अगामी २९ गते जनकपुरमा मधेश प्रदेशस्तरीय वर्तमान सन्दर्भमा वीपी र समाजवाद विषयको कार्यक्रमको आयोजन गर्ने तय गरेको छ । जसमा प्रमुख अतिथिको रुपमा कांग्रेसका नेता शेखर कोइराला सहभागी हुने संस्थाकी केन्द्रीय अध्यक्षसमेत रहेकी कोशी प्रदेशकी प्रदेश सांसद इन्दिरा थापाले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार