यसरी घट्यो चिलिमे जलविद्युतको नाफा
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १३:५७:१७
२२ माघ, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ९१ लाख ४१ हजार रूपैयाँमा सीमित भएको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले उक्त खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा ४० करोड १२ लाख रूपैयाँ ३० हजार रूपैयाँ कमाएको थियो । यसअवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बिक्रीवापत २.०६ प्रतिशतले घछेर ६१ करोड २० लाख रूपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष यस कम्पनीले ६२ करोड ४८ लाख रूपैयाँ कमाएको थियो ।
त्यस्तै प्लान्ट सञ्चालन खर्च गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ४४ लाख रूपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा बढेर ६ करोड ४० लाख रूपैयाँ पुगेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रूपैयाँ ३४ पैसाले घटेर ९ रूपैयाँ ४० पैसामा आएको छ, कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रूपैयाँ ८० पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कानुन मन्त्रालयको बैठक कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार