रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १३:३७:४०
१ फागुन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ।व। २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकीकृत वित्तीय विवरणहरू, लेखापरीक्षकको नियुक्तिका साथ शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र ०.८४ प्रतिशत नगद लावंश पारित, सो अनुरूप पुँजी वृद्धि गर्ने र प्रबन्धपत्रका सम्बद्ध दफाहरू संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरू पारित गरेको छ ।
बैंकका अनुसार वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयर धनीहरूको तर्फबाट संचालकमा डा. भिष्म कार्की, दिवेश लोहनी निर्विरोध निर्वाचित भएका छन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु। ४ अर्ब ६४ करोड पुरा भएको छ ।
वार्षिक साधारण सभामा सेयर धनीहरूले राखेको जिज्ञासाहरू उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले जवाफ दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार