इमरान हास्मी साउथ इन्डियन मुभीमा देखिदैँ
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १४:२६:३
४ फागुन, काठमाडौं । सन् २०१८ मा रिलिज भएको चलचित्र ‘गुडाचरी’को सिक्वेलबाट निर्माण पक्ष फेरि एकपटक फिल्मी पर्दामा फर्किने तयारीमा छन् । तेलुगु भाषामा बनेको यो एक्सन प्याक स्पाई थ्रिलर फिल्मलाई शशि किरण टिक्काले निर्देशन गरेका हुन्।
गुडचारीको पहिलो पार्टीमा अभिनेता आदिवी सेठसँगै शोभिता धुलिपलाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । गुडचारीको दोस्रो भागमा आदिवी सेठ बाहेक नयाँ स्टार कास्ट समावेश हुन लागेको जनाइएको छ ।
जी २ मा आदिवी सेठ र बनिता सन्धुको नाम फाइनल गरेपछि निर्माताहरूले हालै फिल्मको लागि इमरान हाश्मीलाई स्वागत गर्दै पोस्टर लन्च गरेका छन्। फिल्मका मुख्य अभिनेता अदिवी सेठले इमरान हाश्मीलाई उनको बहुप्रतिक्षित जासूस थ्रिलर फिल्मको लागि जहाजमा आउँदा हृदयदेखि स्वागत गरेका छन ।जी २ को टोलीमा अभिनेतालाई स्वागत गर्दै उनले आफ्नो आधिकारिक टविटरमार्फत जानकारी दिएका छन ।
अभिनेता अदिवी सेठले दिएको यो विशेष स्वागतपछि इमरान हाश्मीले फिल्ममा आबद्ध भएकोमा खुशी व्यक्त गर्दै लेखेका छन, ‘आदिवी, यो फिल्मसँग जोडिन पएकोमा म धेरै खुसी छु। म अब पर्खन सक्दिन। यसमा कुनै औपचारिकता छैन। मलाई सर बोलाउदै हुनुहुन्छ। आवश्यक पर्दैन। छिट्टै भेटौँला।’
हाल इमरान हाशमी आफ्नो करियरमा बलिउडमा मात्रै फोकस गर्दैनन्, उनी ओटीटी र साउथ फिल्ममा पनि आफ्नो भाग्य जमाइरहेका देखिन्छन् । जी २ बलिउडका ह्यान्डसम हङ्क इमरान हाश्मीको दोस्रो तेलुगु फिल्म हो। उनी साउथ सुपरस्टार पवन कल्याणको तेलुगु फिल्म ओजीमा पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए, जुन फिल्म सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार