बरूण धवन बाबु बन्दै, शेयर गरे तस्विर
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १२:४:४२
७ फागुन, मुम्बइ। बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्न लागेका छन् । उनले यो आफैले शेयर गरेका हुन् । वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ ।
वरुणको यो तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बधाई दिइरहेका छन् । बरुण धवन र नताशा दलालले वर्षौंदेखि एक अर्कालाई चिनेका भए पनि २०२१ मा विवाह गरेका थिए। अब अन्ततः दुवै आमाबाबु बन्न लागेका छन् र स्पष्ट रूपमा यो जोडी धेरै खुसी छ।
वरुण धवनले एउटा सुन्दर तस्विर सेयर गरेका छन्, जसमा उनी नताशा दलालको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ । यो तस्बिर निकै मनमोहक देखिन्छ र यसको क्याप्सनमा लेखिएको छ, ‘हामी गर्भवती छौं र तपाइहरुको माया र प्रार्थना चाहिन्छ।’ यससँगै वरुणले मेरी परिवार मेरी स्ट्रेन्थ ह्यासट्याग पनि लेखेका छन् ।
यो तस्विरमा जान्हवी कपुर र सानिया मिर्जाले वरुण धवनलाई बधाई दिएका छन् । जहाँ अर्जुन कपुरले डैडी मम्मी नम्बर १ लेखेका छन् । यिनीहरु बाहेक सोनम कपुर, भूमि पेडनेकर, अरमान मलिक, मलाइका अरोरा, अनिल कपुर लगायत धेरै स्टारहरुले बधाई दिदै हार्ट इमोजी बनाएका छन् । बरुण र नताशालाई फिल्म स्टारका अलावा फ्यानहरुले पनि बधाई दिइरहेका छन् ।
वरुण धवनको ‘भेडिया २’ र ‘बेबी जोन’ जस्ता फिल्म पाइपलाइनमा छन् भने उनी फिल्म ‘स्त्री २’ मा पनि केमियो भूमिकामा रहने छन्। नताशा दलालको कुरा गर्दा उनी फिल्मी दुनियाँबाट टाढै रहन्छिन् र लाइमलाइटको हिस्सा बन्न कमै रुचाउँछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार