तमु ह्युल छोंज धीं गण्डकीका अध्यक्षमा पदमराज तमु निर्वाचित
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १८:३२:५२
१४ फागुन, काठमाडौं । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी (तमुवान)का अध्यक्षमा पदमराज तमु निर्वाचित भएका छन् ।शनिबार तनहुँको टुटेपानी घरवास (होमस्टे)मा सम्पन्न दोस्रो अधिवेशनले उनलाई निर्विरोध निर्वाचित गरेको हो । यो उनको दोस्रो कार्यकाल हो ।
यस्तैगरी नवनिर्वाचित पदाधिकारीहरूमा तर्फ उपाध्यक्षमा जीवन तमु र ठाकुर प्रसाद तमु उपाध्यक्ष, महिला उपाध्यक्षमा जनकासी तमुस्यो, सचिवमा खिमा तमुस्यो, संगठन सचिवमा प्रजन बहादुर तमु, सह सचिव विर्ख बहादुर तमु, कोषाध्यक्षमा गल बहादुर तमु, सह कोषाध्यक्षमा मन बहादुर तमु रहेका छन् ।
सदस्यहरूमा ललित बहादुर तमु र दुर्गा सिंह तमु निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार