फुटपाथमा तारबार र डोरी, सर्वसाधारणलाई हिँड्न पनि असहज [ फाेटाेफिचर]
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १५:९:४४
१५ फागुन, काठमाडौं । आज बिहान देखि निषेधित क्षेत्र तोकिएको क्षेत्रको फुटपाथमा नेपाल प्रहरीले डोरी र तारबार लगाएर राखेको छ । उक्त ठाउँदेखि सर्वसाधारण हिँड्न पनि पाएका छैनन् ।
उनीहरू कोहि रोड देखि त् कोहि फुटपाथमा पनि साघुरिएर हिँडिरहेको देखिन्छ। सोमबार लघुवित्त पीडित आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गरेर नाराबाजी गरेका थिए।
निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि आज भने संसद भवन र सिंहदरबार वरिपरि फुटपाथमा डोरी लगाइएको हो । तस्बिर : नेपाल फोटो लाईब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार