बलात्कारपछि हत्याको आशंका गरिएकी चितवनकी शालिन पोखरेल १० वर्षदेखि बुवा–आमाको ममताबाट टाढा

सुसाइड नोट विश्लेषण गर्दा उनी खुशी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा–आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।