चाँदीका गहनासहित एक जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १३:४८:५७
२४ वैशाख, काठमाडौं । पर्सा प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ । भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा कम्मरमा रातो सेता रङको गम्छाले बाँधेको अवस्थामा २ केजी १७३ ग्राम चाँदीका गहनासहित प्रहरीले २० बर्षिय युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा न ३ का रोशन सोनार रहेको प्रहरीले जनाएको छ । चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार