एमालेबाट पदम गिरी मन्त्री बन्ने पक्कापक्की, रास्वपा र जसपाकाे छलफल हुँदै
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १०:१६:५०
२१ फागुन, काठमाडाैँ । नेकपा (एमाले) ले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई एमालेले मन्त्री बनाउने भएकाे छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बन्ने नयाँ मन्त्रिमण्डलमा प्रमुख सचेतक गिरीलाई मन्त्री बनाउने पार्टीले निर्णय गरेकाे गिरीकाे सचिवालयले जानकारी दिए ।
यस्तैगरी रास्वपा र जसपाले एक एक जनालाई प्रचण्ड नेतृत्वमा पठाउने तयारी रहेकाे बुझिएकाे छ । तर हाल सम्म कसलाई पठाउने भन्ने निर्णय गरिएकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
दुई दलीय कार्यदलः सत्तासँग समानान्तर शक्तिको अभ्यास
कात्तिक २२, २०८१ बिहिबार
मुलुकलाई अस्थिरताबाट बचाउन कांग्रेस-एमालेको सरकार
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान
कात्तिक २२, २०८१ बिहिबार
दोलखामा ४.५ रेक्टरको भूकम्प
कात्तिक २२, २०८१ बिहिबार
लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए
कात्तिक २२, २०८१ बिहिबार
चिलिमे–त्रिशूली प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार