त्रिशुली नदीबाट सडकमा तान्दै दुर्घटनाग्रस्थ बस
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १३:४०:३०
२३ फागुन, मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशुली नदीमा खसेको बसलाई सडकतर्फ तान्दै । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । तस्बिरः शंकर श्रेष्ठ÷रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझ्याप्ले खोलामा झरेको पहिरो
असोज १६, २०८१ बुधबार
खोलामा फड्के निर्माण गर्दै सुरक्षाकर्मी
असोज १६, २०८१ बुधबार
घाममा सुकाएको कुर्सी लगायतका सरसामग्री
असोज १६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार