उपनिर्वाचन: इलाम र बझाङमा तोकिए मतदान केन्द्र
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १३:३३:५३
२३ चैत, काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र तोकेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मतदान स्थल र केन्द्र तोकिएको जानकारी दिइएको हो । प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ ।
देशभर कुल १० हजार ८९२ मतदान स्थल स्वीकृत गरिएको आयोगले जनाएको छ । आगामी वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि भोलि (शनिबार) उम्मेदवारी दर्ता गराउने कार्यसूची छ । त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार