मेक्सिकोले तोडयो इक्वेडरसँग कुटनीतिक सबन्ध
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १५:५२:११
२४ चैत, मेक्सिको सिटी । मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोडने भएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् ।
शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक सम्बन्ध निलम्बन गर्न निर्देशन दिएका हुन ।
इक्वेडरको प्रहरीले क्विटोमा रहेको आफ्नो देशको दूतावासमा घुसपैठ गरेको र इक्वेडरका पूर्व उपराष्ट्रपति जर्ज ग्लासलाई पक्राउ गरेपछि यो प्रतिक्रिया दिएको हो ।
लोपेज ओब्राडोरले उप राष्ट्रपति ग्लासको गिरफ्तारीलाई ‘तानाशाही’ कार्य र अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको उल्लङ्घनको रूपमा अर्थाएका छन् । राष्ट्रपतिको आदेशसँगै बार्सेनाले टविटरमार्फत तुरुन्तै इक्वेडरसँग कूटनीतिक सम्बन्धको तत्काल निलम्बन भएको घोषणा गरेका छन ।
इक्वेडरका पूर्व उपराष्ट्रपति ग्लासलाई पक्राउ गर्न इक्वेडरको पुलिस विशेष बल क्विटोमा अवस्थित मेक्सिकन दूतावासमा प्रवेश गरे पछि दुइ देश बिचको सबन्ध तोडने अवस्थामा पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार