संसदको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार ९:३९:३८
२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक चलिरहेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसले सोही विषयमा छलफल गर्न संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक राखेको हो ।
यही चैत २१ गते बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदीय छानबिन समिति नबनाए प्रतिनिधि सभाको अर्को बैठक चल्न नदिने बताएका थिए । आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । बैठकलाई विनाअवरोध सन्चालन गराउने प्रयासमा सोमबार सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल समेत गरेका थिए । तर कांग्रेस आफ्नो अडानमा कायमै रहेपछि बैठक निष्कर्षविहीन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार