तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? उठबस गर्ने बानी बसाल्नुहोस्
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १३:१८:०
एजेन्सी: तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छः उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस् ।
दिन ०१ः ५० पटक
दिन २ः ५५ पटक
दिन ३ः ६० पटक
दिन ४ः आराम
दिन ५ः ७० पटक
दिन ६ः ७६ पटक
दिन ७ः ८० पटक
दिन ८ः आराम
दिन ९ः १०० पटक
दिन १०ः १०५ पटक
दिन ११ ः ११० पटक
दिन १२ ः आराम
दिन १३ः १३० पटक
दिन १४ः १३५ पटक
दिन १५ः १४० पटक
दिन १६ः आराम
दिन १७ः १५० पटक
दिन १८ः १५५ पटक
दिन १९ः १६० पटक
दिन २०ः आराम
दिन २१ः १८० पटक
दिन २२ः १८५ पटक
दिन २३ः १९० पटक
दिन २४ः आराम
दिन २५ः २२० पटक
दिन २६ः २२५ पटक
दिन २७ः २३० पटक
दिन २८ः आराम
दिन २९ः २४० पटक
दिन ३०ः २५० पटक
एक पटक यो तालिकालाई आफ्नो दैनिक जीवनमा अपनाएर हेर्नुहोस् र आफैं महसूस गर्नुहोस्, तपाईंको शारीरिक स्वस्थतामा कत्तिको फरक आउँदो रहेछ । यो कुरा पक्का छः यो उठबसले तपाईंको शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउनेछ ।
एकाध महिना यही प्रक्रियालाई अपनाउनुहोस् । त्यसपछि तपाईं हप्ताको दुई पटक आराम गरेर दैनिक रुपमा २५० उठबस गर्ने बानीलाई आफ्नो जीवनको हिस्सा बनाउ सक्नुहुनेछ । यसो गर्नुभयो भने एउटा कुरा पक्का छः तपाईंको शरीर तन्दुरुस्त र स्वस्थ रहनेछ, अल्छीपना र रोगहरु तपाईंबाट टाढा भागेर जानेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार