बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार २१:५४:४४
२२ असार, धुलिखेल । अविरल वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । लेदो र बाढीका कारण अवरुद्ध राजमार्ग प्रहरी र स्थानीयको पहलमा सडक एकतर्फी सञ्चालन ल्याएको हो ।
काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार शुक्रबार रातिदेखि निरन्तर परेको वर्षाका कारण आज बिहान करिब ८ बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गल जनविजय मावि अगाडि वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित सडकखण्ड अवरुद्ध भएको थियो ।
अरनिको राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ बाउन्न किलोस्थित खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएको थियो । उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो र रुख ढलेर अवरुद्ध भएकामा सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो
असोज १९, २०८१ शनिबार
बाढीपहिरामा परी अहिलसम्म २ सय ३९ जनाको मृत्यु
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित
असोज १९, २०८१ शनिबार
अहिलेको विक्रित राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार
१२ जिल्लाका ४३ वटा स्थानीय तह संकटग्रस्त, पुल सडक बनाउन २५ अर्ब खर्च
असोज १९, २०८१ शनिबार
हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ, बरामद सुनको मूल्य ११ करोड ४३ लाख
असोज १९, २०८१ शनिबार
साउनमा भ्वाङ परेको कमलादीको सडकलाई आएन दशैं
असोज १९, २०८१ शनिबार