ओली नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद गठन, सबै मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १२:२२:३७
३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । प्रधानमन्त्रीमा शपथ लिएपछि ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनीहरू सबैले आजबाटै कार्यभार सम्हाल्ने छन् ।
ओली नेतृत्वमा बनेको मन्त्रिपरिषदको पहिलो बैठक पनि आज बस्ने बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि ओली प्रधानमन्त्री बनेका हुन् ।
यस्तो छ ओली नेतृत्वको सरकारका मन्त्रीहरूको कार्य विभाजन:–
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रकाशमान सिंह, उपप्रधान तथा शहरी विकास
विष्णु पौडेल, उपप्रधान तथा अर्थ
पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
रमेश लेखक, गृह
शरतसिंह भण्डारी, श्रम तथा रोजगार
आरजु राणा देउवा, परराष्ट्र
नवलकिशोर साह सुडी, महिला बालबालिका
बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी, युवा तथा खेलकुद
प्रदीप यादव, खानेपानी
प्रदीप पौडेल, स्वास्थ्य
अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
बद्री प्रसाद पाण्डे, पर्यटन
रामनाथ अधिकारी, कृषि
विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
मानवीर राई, रक्षा
दीपक खड्का, जलस्रोत तथा ऊर्जा
राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार